सुटुक्क दिल्ली पुगेकि अारजुले नेपाल फर्कने वित्तिकै यस्तो भनेपछि
निर्वाचनमा आरजुसँगै उनको पार्टी नेपाली कांग्रेसले तेस्रो स्थानमा पुगे पछि उनले गोप्य रुपमा गरेको दिल्ली यात्रा चासोको बिषय बनेको छ । उनी महेन्द्रनगरबाट बनबासा हुँदै मंसिर २३ गते सुटुक्क दिल्ली पुगेर फर्केकी छन् ।आरजुले दिल्लीमा कोसँग भेटेर के कुरा गरिन भन्ने खुलेको छैन । यद्यपी निर्वाचन हार्ने वित्तीकै उनले गरेको गोप्य भ्रमणले शंका उब्जाएको छ ।
दुई पटक समानुपाति कोटामा संसद बनेको उनले प्रत्यक्ष निर्वाचन लड्न गरेको पहिलो आँट नै असफल भएको छ । निर्वाचन जित्नेमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागेकी थिइन ।जनता समाचारबाट




0 comments
Write Down Your Responses