Welcome to ...

भारत तर्सिने गरि नेपालको हितमा चिनले बल्ल गर्यो बोल्ड निर्णय! यस्तो छ वास्तविकता!

पौष ४, काठमाडौँ : राजधानीको बाफलमा एक्कासी बिजुलीको पोल ढल्दा बस र ट्याक्सी च्यापिएका छन् ।श्रम विभागबाट बाफलतिर जाने बाटोमा बिजुलीको पोल एक्कासी ढल्दा बा १ क ६११८ नम्बरको स्कुल बस र बा २ ज २७५५ नम्बरको ट्याक्सी च्यापिएको प्रहरी निरीक्षक गोकर्ण नेपालले जानकारी दिएका छन् ।

बस र ट्याक्सी च्यापिएपनि मानवीय क्षति भने नभएको उनले बताए । बिजुलीको पोल हटाउनका लागि सम्बन्धित निकायमा खबर गरिएको भए पनि आउन ढिलाई गरेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बॉक्स मा अबस्य लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।


,

0 comments

Write Down Your Responses