काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस दुर्घटना
काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादवले जानकारी दिएका छन् । बस दुर्घटना भएलगत्तै फरार भएका चालककाे खाेजी भइरहेकाे प्रहरीले बताएका छन् । नगरिक नयुज बाट




0 comments
Write Down Your Responses